जेष्ठ नागरिक सम्मान सम्वन्धी सुचना

यस सस्थाको २९औ बार्षिक साधारणसाभामा यस सस्थामा आबद्ध जेष्ठ शेयर सदस्य वा शेयर सदस्यका

परिवारका २०८२/०४/३१ सम्म ८० बर्ष उमेर पुगेका व्यक्तित्वहरुलाई सम्मान गर्ने संबन्धि सूचना | `