सुचना

२९औ बार्षिक साधारण सभा सम्वन्धी सूचना

  मिति २०८२/०४/९ गते बसेको संचालक समितिको निर्णय अनुसार मिति २०८२।०५।२१ गते सस्थाको २९औ साधारण सभामा उपस्थित हुनु हुन सम्पूर्ण सदस्यहरुमा अनुरोध गर्दछौ ।

  Read More

  २९औ बार्षिक साधारण सभामा जेष्ठ नागरिक सम्मान सम्वन्धी सूचना

    यस संस्थाको २९औं वार्षिक साधारण सभामा यस सस्थामा आबद्ध जेष्ठ शेयर सदस्य वा शेयर सदस्यका परिवारका सदस्य २०८२/०४/३२ सम्म ८० बर्ष उमेर पुगेका व्यक्तित्वहरुलाई सम्मान गर्ने संबन्धि सूचना ।

    Read More

२९औ बार्षिक साधारण सभामा विद्यावारिधि हासिल गर्नुहुने सेयर सदस्य तथा आफन्त सम्मान सम्वन्धी सुचना

यस संस्थाको २९औं वार्षिक साधारण सभामा यस संस्थामा आबद्ध सेयर सदस्य वा सेयर सदस्यका छोराछोरी, नातिनातिनाहरुले आ. ब. २०८१/०८२ मा पी.एच.डी. विद्यावारिधि हासिल गर्नुहुने सेयर सदस्य वा सेयर सदस्यका  छोराछोरी, नातिनातिनाहरुलाई संस्थाको २७औ बार्षिक साधारणसाभामा सम्मान गर्ने कार्यक्रम रहेकोले. आ.ब. २०८१/०८२ मा प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि र १ प्रति फोट सस्थाको मुख्य कार्यालय र आफूलाई पायक पर्ने सेवाकेन्द्रमा  तोकिएको मितिमा पेश गर्नेका लागि यो सूचना प्रकाशित गरिएको छ |

  Read More

२९औ बार्षिक साधारण सभामा शेयर सदस्यका छोराछोरी, नातिनातिनाहरुले आ. ब. २०८१/०८२ मा SEE मा उच्च अंक प्राप्त गर्ने छात्रछात्रा लाई सम्मान तथा पुरस्कार दिने सम्वन्धी सुचना

यस संस्थाको २९औं वार्षिक साधारण सभामा यस संस्थामा आबद्ध सेयर सदस्य वा सेयर सदस्यका छोराछोरी, नातिनातिनाहरुले आ. ब. २०८१/०८२ मा SEE मा उच्च अंक प्राप्त गर्ने छात्रछात्रा लाई सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम भएकोले उपस्थितीको लागि अनुरोध गर्दछौ |

  Read More