बचतमा ब्याज परिवर्तन सम्बन्धी सूचना

मिति २०८३/०२/७ गते बसेको संचालक समितिको निर्णय अनुसार मिति २०८३/०२/८ गते देखि लागु हुने गरी बचतमा तपसिल बमोजिम

ब्याजदर परिवर्तन भएको जानकारीको लागि सम्पूर्ण सदस्यहरुमा अनुरोध छ ।