विद्यावारिधि हासिल गर्नुहुने सेयर सदस्य तथा सेयर सदस्यका छोराछोरी, नातिनातिनाहरु सम्मान गर्ने सम्वन्धी सुचना
यस सस्थामा आबद्ध सेयर सदस्य वा सेयर सदस्यका छोराछोरी, नातिनातिनाहरुले आ. ब. २०८१/०८२ मा पी.एच.डी. विद्यावारिधि हासिल गर्गनुहुने सेयर सदस्य वा सेयर
सदस्यका छोराछोरी, नातिनातिनाहरु लाई सस्थाको २९औ बार्षिक साधारणसाभामा सम्मान गर्ने कायक्रम रहेकोले आ.ब. २०८१/०८२ मा प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि
र १ प्रति फोटो सस्थाको मुख्य कार्यालय र आफूलाई पायक पर्ने सेवाकेन्द्रमा तोकिएको मितिमा पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ | ।