२९औ बार्षिक साधारण सभामा शेयर सदस्यका छोराछोरी, नातिनातिनाहरुले आ. ब. २०८१/०८२ मा SEE मा उच्च अंक प्राप्त गर्ने छात्रछात्रा लाई सम्मान तथा पुरस्कार दिने सम्वन्धी सुचना

यस संस्थाको २९औं वार्षिक साधारण सभामा यस संस्थामा आबद्ध सेयर सदस्य वा सेयर सदस्यका छोराछोरी, नातिनातिनाहरुले आ. ब. २०८१/०८२ मा SEE मा उच्च अंक प्राप्त गर्ने छात्रछात्रा लाई

सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम भएकोले उपस्थितीको लागि यो सूचना प्रकाशित गरिएको छ ।